Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:04:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

प्रभु बैंक र मार्फा प्यालेस होटलबीच विशेष छुट सम्झौता

Laxmi Sunrise Bank Limited
प्रभु बैंक र मार्फा प्यालेस होटलबीच विशेष छुट सम्झौता
Shivam Cement

काठमाण्डौ । प्रभु बैंक लिमिटेड र घरपझोङ गाउँपालिका वडा नं.२ मार्फास्थित मार्फा प्यालेस होटलबीच व्यवसायिक साझेदारीको लागि एक कार्यक्रमका बीच सम्झौता भएको छ । जसअन्तर्गत बैंकका कर्मचारी तथा ग्राहकले उक्त होटलमा उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्नेछन् ।  

एक समारोहका बीच मार्फा प्यालेस होटलका तर्फबाट केशव रिजाल र प्रभु बैंकका तर्फबाट, जोमसोम क्ल्स्टर प्रमुख तथा जोमसोम शाखाका शाखा प्रबन्धक नरेन्द्र थकालीले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।

Bizshala
New Office
CG Motors

सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड÷क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा मार्फा प्यालेस होटलमा उपलब्ध आवास, खाना तथा मनोरञ्जन लगायतका सेवाहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.