Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 02:01:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सीजी ब्रान्डले सुरु गर्‍यो अन्तरक्रियात्मक डिजिटल बोर्ड

Laxmi Sunrise Bank Limited
सीजी ब्रान्डले सुरु गर्‍यो अन्तरक्रियात्मक डिजिटल बोर्ड
Shivam Cement

काठमाण्डौ । इलेक्ट्रोनिक्स र घरेलु उपकरण ब्रान्ड सीजीले शिक्षा, कर्पोरेट अफिस, अस्पतालहरूको लागि अन्तरक्रियात्मक डिजिटल बोर्ड अथवा स्मार्ट बोर्ड शुरु गरेको छ । अन्तरक्रियात्मक डिजिटल बोर्डहरू ठूला साईजमा भएकाले कुनै कुराहरु प्रदर्शन गर्न र सिक्ने सिकाउने उपकरणको रूपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।  

अन्तरक्रियात्मक डिजिटल बोर्डलाई काम गर्न सजिलो र सबैका लागि पहँुचयोग्य बनाउन सके यो सबै क्षेत्रहरूको लागिउ पयूक्त वस्तु प्रमाणित हुन सक्ने कम्पनीले जनाएको छ ।  इन्टरएक्टिभ डिजिटल बोर्डलाई कम्प्युटर र अन्य उपकरणहरूमा जडान गरिएको छ भने, प्रयोगकर्ताहरूलाई जानकारी प्रदर्शन गर्न र त्यही समयमा त्यससंग अन्तरक्रिया गर्न पनि सकिन्छ । 

Bizshala
New Office
CG Motors

यो स्मार्ट बोर्ड विशेष गरी कक्षाकोठा, बोर्ड रुम, मिटिड्ड हल र घरमा पनि उपयोगी छ । जहाँ प्रयोगकर्ताहरूले दृश्यात्मक रूपमा गतिशील तरिकामा विचार–विमर्श गर्न, प्रस्तुत गर्न र सहकार्य गर्न सक्छन् ।

यो उत्पादन नेपालभरका सबै सीजी ब्रान्डका आधिकारीक आउटलेटहरूबाट प्राप्त गर्न सकिने कम्पनीले उल्लेख गरेको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

6 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.