Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 04:30:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

फोनपेले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने

Laxmi Sunrise Bank Limited
फोनपेले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने
Shivam Cement

काठमाण्डौ । डिजिटल भुक्तानी प्रदायक कम्पनी फोनपेले सर्वसाधारणमा आईपीओ निष्कासनको तयारी गर्ने भएको छ । कम्पनीले आगामी कात्तिक २४ गते आयोजना गर्न लागेको छैठौं सभामा आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न लागेको हो ।  

उक्त सभा कात्तिक २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले डाकेको हो । सभा साँझ ५ बजेदेखि काठमाण्डौको नक्सालमा सुरु हुनेछ ।  

Bizshala
New Office
CG Motors

सभामा आईपीओ निष्कासनको प्रस्ताव पारित गरिनुका साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

यस्तै सभामा गत आवको वार्षिक आर्थिक विवरण गत सम्पूर्ण वित्तीय विवरणहरु पारित गरिनुका साथै स्वतन्त्र सञ्चालक नियुक्त गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

8 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.