Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:00:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपाल टेलिकमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु गर्यो Free Wi-Fi इन्टरनेट सेवा

Laxmi Sunrise Bank Limited
नेपाल टेलिकमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु गर्यो Free Wi-Fi इन्टरनेट सेवा
Shivam Cement

काठमाण्डौ । नेपाल टेलिकमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट  Free Wi-Fi इन्टरनेट सेवा सुरु गरेको छ । टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत देशभर सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलहरुमा सर्वसाधारण यात्रु लक्षित Free Wi-Fi इन्टरनेट सेवा प्रदान गर्ने लक्ष्य अनुरुप कार्तिक ११ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट Free Wi-Fi इन्टरनेट सेवा सुरु गरेको हो । 

नेपाल टेलिकमको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सविना मास्के र विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले प्रथम चरणमा विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनमा Wi-Fi इन्टरनेट सेवाको शुभारम्भ गरे । उक्त Free Wi-Fi इन्टरनेट सेवाको Coverage विमानस्थलको आगमन, प्रस्थान, VIP Lounge तथा प्रतिक्षास्थल लगायतका क्षेत्रहरुमा रहेको छ ।

Bizshala
New Office
CG Motors

देशभर सञ्चालनमा रहेका ३ वटा अन्तराष्ट्रिय विमानस्थल तथा ३४ वटा आन्तरिक विमानस्थलहरुमा सर्वसाधारण यात्रुलक्षित Free इन्टरनेट सेवा सञ्चालन गर्न नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबिच भएको सम्झौताबमोजिम सो कार्यक्रमको शुभारम्भ गरिएको हो । 

सेवाको Coverage रहेको स्थानमा SSID "NT-CAAN Free WiFi" भएको Wi-Fi मा Connect गरेर निर्देशन पूरा गरी नि:शुल्क इन्टरनेट सेवा प्रयोग गर्न सकिन्छ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.