Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 04:25:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सुरक्षा पन्तले अनावरण गरिन् नयाँ सिजी चिम्नी र एलईडी बल्ब ,कति पर्छ मूल्य ?

Laxmi Sunrise Bank Limited
सुरक्षा पन्तले अनावरण गरिन् नयाँ सिजी चिम्नी र एलईडी बल्ब ,कति पर्छ मूल्य ?
Shivam Cement

काठमाण्डौ । चौधरी ग्रुपअन्तर्गतको सहायक कम्पनी आएल प्रालिले नयाँ सिजी चिम्नी र एलईडी बल्बको अनावरण गरेको छ । कम्पनीले ब्रान्ड एम्बेसडर अभिनेत्री सुरक्षा पन्त र विशिष्ट डिलरहरूको उपस्थितिमा काठमाडौंमा भएको एक कार्यक्रममा नयाँ सिजी चिम्नी र एलईडी बल्बको अनावरण गरेको हो ।

Bizshala
New Office
CG Motors

उक्त कार्यक्रममा सिजी ब्रान्डका चार नयाँ मोडलका चिम्नीहरू आधिकारिक रूपमा अनावरण गरिएको कम्पनीले जनाएको छ । । यी चिम्नीहरुको मूल्य २२ हजार देखि २९ हजारसम्म रहेको छ ।    

यस्तै कम्पनीले लञ्च गरेको एलईडी बल्कले ५ घण्टा ब्याट्री ब्याकअप दिने र द्रुत चार्जिङ हुने कम्पनीले दाबी गरेको छ ।  यसमा १२ महिनाको वारेन्टी छ र फ्रीहोल्डरको व्यवस्था रहेको छ । यसको मूल्य ७५० रुपैयाँ निर्धारण गरिएको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

8 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.