Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:39:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एमालेले गठन गर्यो नेशनल भोलेन्टियर फोर्स

Laxmi Sunrise Bank Limited
एमालेले गठन गर्यो नेशनल भोलेन्टियर फोर्स
Shivam Cement

काठमाण्डौ । नेकपा एमालेले ‘नेशनल भोलेन्टियर फोर्स’ को केन्द्रीय कमाण्ड घोषणा गरेको छ । काठमाण्डौको माइतीघरस्थित कार्की ब्याङ्क्वे््टमा आज आयोजित कार्यक्रमका बीच ११ सदस्यीय नेशनल भोलेन्टियर फोर्स केन्द्रीय कमान्ड घोषणा गरिएको हो ।

उक्त कमाण्डको घोषणा एमाले जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले गरेका गरको हुन्।

Bizshala
New Office
CG Motors

केन्द्रीय कमाण्डरको प्रमुखमा पुष्पराज श्रेष्ठलाई तोकिएको छ । उक्त कार्यक्रममा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा शान्ति, सुव्यवस्था कायम गर्न ‘नेशनल भोलेन्टियर फोर्स गठन भएको बताउँदै उनले कसैलेपनि नआत्तिनु पर्ने बताए । उनले यो कसैका विरुद्धमा नभएको बताउँदै हिंसा, आतंकका विरुद्ध भएको उल्लेख गरे । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.