Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:14:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

शोधनान्तर स्थिति ८७.२२% ले वृद्धि, चालु खाता रु.साढे ३ खर्ब बचतमा

Laxmi Sunrise Bank Limited
शोधनान्तर स्थिति ८७.२२% ले वृद्धि, चालु खाता रु.साढे ३ खर्ब बचतमा
Shivam Cement

काठमाण्डौ । शोधानान्तर स्थिति ४ खर्ब रुपैयाँ भन्दा बढी बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको ५ महिनासम्ममा शोधानान्तर स्थिति २१ अर्ब ८९ करोड रुपैयाँ बचतमा रहेको हो ।

जुन गत वर्षको तुलनामा ८७.२२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिसम्म शोधानान्तर स्थिति २ खर्ब २५ अर्ब ३४ करोड रुपैयाँ बचतमा रहेको थियो ।

Bizshala
New Office
CG Motors

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा चालु खाता रु.३ खर्ब ५८ अर्ब ८३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१ खर्ब ५८ अर्ब ४५ करोडले बचतमा रहेको थियो ।

त्यस्तै, खुद पुँजीगत ट्रान्सफर रु.७ अर्ब ६ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु. ३ अर्ब ५० करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा रु.७ अर्ब ४७ करोड प्रत्यक्ष वैदेशिक लगानी ९इक्विटी मात्र० भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) रु.६ अर्ब ३ करोड रहेको थियो ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.