Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:01:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

शोधानान्तर स्थिति १०१% ले वृद्धि, प्रत्यक्ष वैदेशिक लगानी रु.८.१७ अर्ब

Laxmi Sunrise Bank Limited
शोधानान्तर स्थिति १०१% ले वृद्धि, प्रत्यक्ष वैदेशिक लगानी रु.८.१७ अर्ब
Shivam Cement

काठमाण्डौ । चालु आवको ६ महिनासम्ममा शोधानान्तर स्थिति ५ खर्ब १ अर्ब २४ करोड रुपैयाँले बचतमा रहेका छ ।

गत वर्षको तुलनामा शोधानान्तर स्थिति १०१ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिसम्ममा शोधानान्तर स्थिति २ खर्ब ४९ अर्ब २६ करोड रुपैयाँले बचतमा रहेको थियो ।

सो अवधिसम्म चालु खाता ४ खर्ब २९ अर्ब ९१ करोड रुपैयाँले बचतमा रहेको छ । गत वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ६५ अर्ब ६७ करोड रुपैयाँले बचतमा रहेको थियो ।

Bizshala
New Office
CG Motors

त्यस्तै, समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर १० अर्ब ७६ करोड रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु। ४ अर्ब २९ करोड रहेको थियो ।

त्यसैगरी, समीक्षा अवधिमा ८ अर्ब १७ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र( भित्रिएको छ । गत वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ६ अर्ब ४८ करोड रुपैयाँ रहेको थियो ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.