Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:54:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

दोस्रो त्रैमासमा आर्थिक वृद्धि ४%, बैंक तथा बीमा क्षेत्रको वृद्धि ९.१ %

Laxmi Sunrise Bank Limited
दोस्रो त्रैमासमा आर्थिक वृद्धि ४%, बैंक तथा बीमा क्षेत्रको वृद्धि ९.१ %
Shivam Cement

काठमाण्डौ । सरकारले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आर्थिक वृद्धि ४ प्रतिशत रहेको अनुमान गरेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको त्रैमासिक कुल गार्हस्थ्य उत्पादन प्रतिवेदनमा यस्तो देखिएको हो ।  

पहिलो त्रैमासमा ३.२ प्रतिशत आर्थिक वृद्धिको अनुमान गरेको मन्त्रालयले कृषि उत्पादनमा भएको वृद्धि तथा पर्यटक आगमनमा भएको वृद्धिका कारण दोस्रो त्रैमासमा आर्थिक वृद्धिमा सुधार देखिएको प्रतिवेदनमा जनाइएको छ । दोस्रो त्रैमासमा अर्थतन्त्रका कुल १८ वटा औद्योगिक वर्गिकरणहरुमध्ये १७ वटाको मूल्य अभिवृद्धि धनात्मक रहेको कार्यालयले जनाएको छ ।

Bizshala
New Office
CG Motors

यो अवधिमा सबैभन्दा धेरै वृद्धि आवास तथा भोजन सेवासँग सम्बन्धित क्रियाकलापमा भएको छ । यी क्षेत्रमा दोस्रो त्रैमासमा २९.३ प्रतिशतको वृद्धि देखिएको छ ।  

त्यस्तै ग्यास क्षेत्रमा १७.१ प्रतिशत,यातायात तथा भण्डारण क्षेत्रमा १४.३ प्रतिशत ,खानी तथा उत्खनन क्षेत्रमा ९.४ प्रतिशत र बैंक,बीमा तथा वत्तीय तथा बीमा क्षेत्रको वृद्धि ९.१ प्रतिशत रहेको छ । यो अवधिमा निर्माण क्षेत्रमा भने २(२ प्रतिशतको गिरावट आएको छ ।  

दोस्रो त्रैमासमा औद्योगिक वस्तु उत्पादन क्षेत्रको वृद्धिदर ०.४ प्रतिशतले ऋणात्मक रहेको कार्यालयले जनाएको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.