Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:45:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

तीन मिनेटमै २ अर्ब बढीको कारोबार !

Laxmi Sunrise Bank Limited
तीन मिनेटमै २ अर्ब बढीको कारोबार !
Shivam Cement

काठमाण्डौ । मंगलबार सेयर बजारमा कारोबार खुलेको ३ मिनेटमै २ अर्बको कारोबार भएको छ ।  

उछालको गतिमा खुलेको बजारमा प्रफिट बुकको दवाब पनि उस्तै देखिँदा मात्र २ मनिेटमा डेढअर्ब बढीको कारोबार भएको देखिएको हो । 

Bizshala
New Office
CG Motors

ङादी ग्रुप पावर लिमीटेड, अपर तामाकोशी, शिवश्री हाइडो लगायतका कम्पनीले २ मिनेटमै निकै ठूलो कारोबार गरेका छन् ।  

यो समाचार तयार पार्दासम्म नेप्से २५ अंकले घटेको छ भने  १५२ कम्पनीको सेयरमूल्य घटेको छ । ९७ कम्पनीको मूल्य बढ्दा १० कम्पनी स्थिर अवस्थामा देखिएका छन् ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.