Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:16:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ओली अनुपस्थित, बधाई अनलाइन

Laxmi Sunrise Bank Limited
ओली अनुपस्थित, बधाई अनलाइन
Shivam Cement

काठमाण्डौ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको शपथ समारोहमा अनुपस्थित रहेका नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली ले भने सामाजिक सञ्जालमार्फत बधाई सन्देश दिएका छन् ।

शुक्रबार फेसबुकमार्फत उनले प्रधानमन्त्री शाहसहित नवनियुक्त मन्त्रिपरिषद् सदस्यहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् ।

Bizshala
New Office
CG Motors

ओलीले आफ्नो सन्देशमा बालेन्द्र शाह लाई प्रधानमन्त्री नियुक्त भएकोमा बधाई दिँदै सरकारको कार्यकाल सफल रहोस् भन्ने कामना गरेका छन् ।

तर, प्रधानमन्त्री शाहको शपथ ग्रहण समारोहमा भने ओली सहभागी भएनन् । उक्त समारोहमा अन्य पूर्व प्रधानमन्त्रीहरू भने उपस्थित थिए ।

Garima Development Bank
Shivam Cement
Bizshala

शपथ कार्यक्रममा पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई तथा खिलराज रेग्मी सहभागी भएका थिए ।

यसरी शपथमा अनुपस्थित रहे पनि ओलीले अनलाइन माध्यमबाट बधाई दिँदै राजनीतिक सन्देश दिएका छन् ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.