Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 03:11:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

८ महिनामा रु.१४.४९ खर्ब रेमिट्यान्स भित्रियो

Laxmi Sunrise Bank Limited
८ महिनामा रु.१४.४९ खर्ब रेमिट्यान्स भित्रियो
Shivam Cement

काठमाण्डौ । चालु आवको ८ महिनामा १४ खर्ब ४९ अर्ब ६५ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार रेमिट्यान्स ३७.७ प्रतिशतले वृद्धि भएको छ ।  

गत वर्षको सोही अवधिमा रेमिट्यान्स ९.५ प्रतिशतले बढेको थियो । २०८२ फागुन महिनामा विप्रेषण आप्रवाह रु.१ खर्ब ८८ अर्ब ६४ करोड रहको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु.१ खर्ब ५१ अर्ब १९ करोड रहेको थियो ।

Bizshala
New Office
CG Motors

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.१५ खर्ब ९१ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.११४९ अर्ब ३० करोड रहेको थियो ।

Garima Development Bank
Shivam Cement
Bizshala

त्यस्तै, सो अवधिससम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ७३ हजार ५३६ र पुनः श्रम स्वीकृति लिनेको सब्ख्या २ लाख ५१ हजार ९८५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख १७ हजार ०६८ र २ लाख १७ हजार ४०३ रहेको थियो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

7 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.