Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:44:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सुन र चाँदी दुवैको मूल्य बृद्धि, प्रतितोला कति ?

Laxmi Sunrise Bank Limited
सुन र चाँदी दुवैको मूल्य बृद्धि, प्रतितोला कति ?
Shivam Cement

काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २२ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ९०० रुपैयाँ कायम गरिएको छ ।

Bizshala
New Office
CG Motors

 अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ७०० रुपैयाँ रहेको थियो ।  

Garima Development Bank
Shivam Cement
Bizshala

त्यस्तै, सुनसँगै चाँदीको मूल्य पति तोलामा ८५ रुपैयाँ बढेको छ । महासंघका अनुसार आजको लागि चाँदीको मूल्य प्रतितोला ४ हजार ९६० रुपैयाँ कायम गरिएको छ । 

अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ८७५ रुपैयाँ थियो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.