Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:46:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आगामी ५ वर्षभित्र आर्थिक वृद्धिदर ७ प्रतिशत बढाउने सरकारको प्रतिबद्धता, गरिबी दर १०% मा झार्ने

Laxmi Sunrise Bank Limited
आगामी ५ वर्षभित्र आर्थिक वृद्धिदर ७ प्रतिशत बढाउने सरकारको प्रतिबद्धता, गरिबी दर १०% मा झार्ने
Shivam Cement

काठमाण्डौ । सरकारले आगामी ५ वर्षमा औसत आर्थिक वृद्धिदर ७ प्रतिशत हासिल गरी प्रतिव्यक्ति आय ३ हजार डलर बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।  

६ राष्ट्रिय राजनीतिक दलका घोषणापत्रहरुलाई समेटर सार्वजनिक गरेको १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धतापत्र’को मस्यौदामा सरकारले नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) १०० अर्ब डलर नजिक पुर्याउने उल्लेख गरेको छ ।  

Bizshala
New Office
CG Motors

सरकारले आर्थिक रुपान्तरणको लागि निश्चित समयसम्म आर्थिक एजेण्डामा प्रमुख राजनीतिक दलहरुबीच राष्ट्रिय सहमति कायम गरी राष्ट्रिय पूँजी निर्माण, रोजगारी सिर्जना, निर्यात वृद्धि र समष्टिगत आर्थिक स्थायित्वका राष्ट्रिय तथा क्षेत्रगत नीति तर्जुमा तथा कार्यान्वयन गरी नेपाललाई सम्मानजनक मध्यम आय भएको मुलुकको रुपमा स्थापित गर्ने प्रतिबद्धता गरेको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala

त्यस्तै, निजी, सहकारी र सार्वजनिक क्षेत्रबीच सन्तुलित र पूरक विकासको मोडलमार्फत आर्थिक तथा सामाजिक असमानता न्यूनीकरण गरी पाँच वर्षमा बहुआयामिक गरिबीको दर १० प्रतिशतमा झार्ने समेत सरकारले प्रतिबद्धतापत्रमा उल्लेख गरेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

13 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.