Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:34:51
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सुनको मूल्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Laxmi Sunrise Bank Limited
सुनको मूल्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Shivam Cement

काठमाण्डौ । सुनको मूल्य आज घटेको छ । सोमबारको कारोबारमा सुनको मूल्य १३ सय रुपैयाँले घटेको हो ।  

Bizshala
New Office
CG Motors

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने एक तोला सुनको मूल्य ३ लाख १  हजार रुपैयाँ कायम थियो ।  

Garima Development Bank
Shivam Cement
Bizshala

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज ३५ रुपैयाँले घट्दै प्रतितोला ५ हजार १९० रुपैयाँमा कारोबार भईरहेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.