Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:35:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

चालु आवमा आर्थिक वृद्धिदर ३.५% मा विस्तार हुने प्रक्षेपण

Laxmi Sunrise Bank Limited
चालु आवमा आर्थिक वृद्धिदर ३.५% मा विस्तार हुने प्रक्षेपण
Shivam Cement

काठमाण्डौ अर्थ मन्त्रालयले देशको अर्थतन्त्रको समग्र तस्बिरको चित्रण गर्दै श्रेवतपत्र जारी गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेद्वारा जारी गरिएको देशको वर्तमान आर्थिक स्थितीपत्रमा आव २०८२÷८३ मा नेपालको आर्थिक वृद्धिदर ३.५ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरिएको छ ।

पत्रमा छिमेकी देशहरुको तुलनामा आर्थिक वृद्धिदर निकै कम रहेको उल्लेख छ । पछिल्लो दशकमा नेपालको वार्षिक आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहेको जनाइएको छ । यस अवधिमा नेपालको अर्थतन्त्र न्यूनतम २.४ प्रतिशतको संकुचनदेखि अधिकतममा ९ प्रतिशतसम्मको विस्तार भएको छ ।

Bizshala
New Office
CG Motors

यस्तै अर्थतन्त्रमा कृषि र उद्योगको योगदान खुसम्चदै जादा सेवा क्षेत्रको योगदान विस्तार हुँदै गएको उल्लेख छ । आर्थिक वर्ष २०७२÷७३ मा कृषि क्षेत्रको योगदान २८.४ प्रतिशत रहेकोमा २०८१÷८२ मा २५.२ प्रतिशत रहेको छ । यस्तै सेवा क्षेत्रको योगदान ५७.५ प्रतिशतबाट बढेर ६२ प्रतिशत पुगेको छ ।

सोही अवधिमा उद्योग क्षेत्रको योगदान १४.१ प्रतिशतबाट घटेर १२.८९ प्रतिशतमा झरेको छ । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.