Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:36:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सुनको मूल्य आजपनि बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Laxmi Sunrise Bank Limited
सुनको मूल्य आजपनि बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Shivam Cement

काठमाण्डौ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ १ हजार ८ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँमा भईरहेको छ । अघिल्ला दिन भने एक तोला सुनको भाउ २ लाख ९६ हजार ८ सय रुपैयाँ कायम थियो ।

Bizshala
New Office
CG Motors

आज १० ग्राम सुनको भाउ २ लाख ५४ हजार ४६० रुपैयाँ कायम छ ।

यस्तै आज चाँदीको भाउ समेत बढेको छ । चाँदी आज १ सय रुपैयाँले बढ्दै प्रतितोला ५ हजार १५५ रुपैयाँ पुगेको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

10 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.