Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:37:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सुनको मूल्य एकैदिन ४ हजार बढीले बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Laxmi Sunrise Bank Limited
सुनको मूल्य एकैदिन ४ हजार बढीले बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Shivam Cement

काठमाण्डौ । सोमबार सुनको मूल्य बढेको छ । अघिल्लो दिन ४ हजार रुपैयाँले घटेको सुनको भाउ आज भने बढेको हो ।

आज अघिल्लो दिनको तुलनामा आज सुन ४ हजार ४ सय रुपैयाँले वृद्धि भएको हो ।

यससँगै आज एक तोला सुनको मूल्य ३ लाख २ हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९८ हजार ५ सय रुपैयाा कायम थियो ।

Bizshala
New Office
CG Motors

यसैगरी आज १० ग्राम सुनको भाउ २ लाख ५९ हजार ६९० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ३४० रुपैयाँ कायम चाँदीको भाउ ३५५ रुपैयाँले बढ्दै आज ५ हजार ६९५ रुपैयाँ कायम भएको छ । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

10 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.