Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:36:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सुनको मूल्य बढ्यो, चाँदीको भने घट्यो

Laxmi Sunrise Bank Limited
सुनको मूल्य बढ्यो, चाँदीको भने घट्यो
Shivam Cement

काठमाण्डौ । अघिल्लो दिन घटेको सुनको सुनको भाउ आज बढेको छ । आज अघिल्लो दिनको तुलनामा सुनको भाउ ८  सय रुपैयाँले महङ्गिएको हो ।

नेपाल सुनचाँदी व्यवसयी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने सुनको मूल्य २ लाख ९४ हजार रुपैयाँ कायम थियो ।

Bizshala
New Office
CG Motors

आज १० ग्राम सुनको भाउ भने २ लाख ५२ हजार ७४५ रुपैयाँ कायम भएको छ ।

यस्तै आज चाँदीको भाउ भने घटेको छ । चाँदी आज २० रुपैयाँले घट्दै प्रतितोला ५ हजार ४० रुपैयाँ कायम भएको छ । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

10 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.