Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 03:03:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

याङ्गो राइडले यात्रुहरूको भेरिफाइड प्रोफाइल ब्याज सुरु गर्दै, चालक र यात्रुबीच विश्वास बढाउन नयाँ सुविधा

Laxmi Sunrise Bank Limited
याङ्गो राइडले यात्रुहरूको भेरिफाइड प्रोफाइल ब्याज सुरु गर्दै, चालक र यात्रुबीच विश्वास बढाउन नयाँ सुविधा
Shivam Cement

काठमाण्डौ । विश्वव्यापी टेक कम्पनी याङ्गो ग्रुप अन्तर्गतको याङ्गा राइडले नयाँ ‘कम्पिलिटेड प्यासेन्जर प्रोफाइल ब्याज’ सुविधा सुरु गरेको छ । अब यात्रुले आफ्नो प्रोफाइल पूरा गरेपछि वहाँको ब्याज चालकलाई राइड स्वीकार गर्नुअघि नै देखिनेछ । यसले चालकलाई यात्रुबारे बढी विश्वास गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ ।

याङ्गो राइडका अनुसार, प्रारम्भिक सर्वेक्षणमा धेरै चालकहरूले ब्याज भएका यात्रुको राइड स्वीकार गर्दा आफूलाई अझ सुरक्षित र विश्वस्त महसुस गरेको बताएका छन् । यात्रुका लागि पनि प्रोफाइल पूरा गर्ने प्रक्रिया सजिलो बनाइएको छ । प्रोफाइल पूरा गरेपछि उनीहरूले प्लेटफर्ममा विश्वसनीय यात्रुको रूपमा देखिने ब्याज प्राप्त गर्नेछन् ।

Bizshala
New Office
CG Motors

याङ्गो नेपालका कन्ट्रि मेनेजर सन्तोष पाण्डेले भने, ‘राइड–हेलिङ सेवामा विश्वास केवल एकतर्फी हुँदैन। चालक र यात्रु दुवैलाई सुरक्षित महसुस हुनु आवश्यक छ । यो ब्याजले चालकलाई राइड स्वीकार गर्नुअघि नै स्पष्ट र भरपर्दो संकेत दिन्छ, जसले प्लेटफर्ममा सकारात्मक परिवर्तन ल्याउँछ ।’

Garima Development Bank
Shivam Cement
Bizshala

यो सुविधा याङ्गो राइडको सुरक्षा प्रणाली अन्तर्गत थपिएको नयाँ उपाय हो । याङ्गो राइडमा हाल २५ भन्दा बढी सुरक्षा सुविधाहरू उपलब्ध छन्, जसमा रियल–टाइम रुट मोनिटरिङ, ड्राइभिङ शैली पहिचान, एस् ओ एस् सुविधा, र विश्वस्त व्यक्तिसँग रुट शेयर गर्ने सुविधा समावेश छन् ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

7 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.