Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 01:54:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण आव २०८५/८६ सम्म सम्पन्न हुने

Laxmi Sunrise Bank Limited
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण आव २०८५/८६ सम्म सम्पन्न हुने
Shivam Cement

काठमाण्डौ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई आर्थिक वर्ष २०८५/८६ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आर्थिक वर्ष २०७१÷७२ देखि निर्माण प्रक्रिया सुरु  भएको यो विमानस्थल आर्थिक वर्ष २०८५/८६ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको हो ।

राष्ट्रिय गौरवको आयोजनामा सूचिकृत यस आयोजनाको लागत ८ खर्ब रुपैयाँ रहेको छ । निर्माणका लागि विमानस्थल क्षेत्रमा तारबार लगाउने, निजी जग्गा अधिग्रहण, वातावरणिय मूल्याङ्कन, नदी नियन्त्रण तथा सुकुमबासी बस्ती व्यवस्थापन जस्ता प्राथमिक तयारी कार्यहरु सम्पन्न भएका छन् ।

Bizshala
New Office
CG Motors

गुरुयोजना निर्माणको ५० प्रतिशत कार्य पूरा भएको छ । प्रथम चरणको निर्माणको लागि रुख र पोलको लगत नम्बरिङ्ग कार्य जारी छ । आयोजनास्थलको विस्तृत सम्भाव्यता अध्ययन र सीमाङ्कन कार्य पनि सम्पन्न भएको छ । 

Garima Development Bank
Shivam Cement
Bizshala

टाँगिया वस्ती व्यवस्थापन र मोडालिटी सम्बन्धि निर्णय स्थिर नभएको तथा सर्वोच्च अदालतको निर्णयपछि कार्यमा ढिलाइ भएकाले परियोजना प्रगति अपेक्षित गतिमा अघि बढ्न नसकेको हो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

6 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.