बुधबार, असार १८,२०८२ 07:21:55
  • बुधबार, असार १८,२०८२ 07:21:55
Global IME Bank Limited

सुनको मूल्य प्रतिऔंस ४ डलरले बढ्यो,कतिमा हुँदैछ कारोबार ?

Hyundai Nepal
सुनको मूल्य प्रतिऔंस ४ डलरले बढ्यो,कतिमा हुँदैछ कारोबार ?
Nabil Bank Limited

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य ०.२१ अर्थात प्रतिऔंस ४.१५ डलरले बढेको हो ।  

सुनको मूल्यमा भएको यो वृद्धिसँगै अन्तराष्ट्रिय बजारमा यसको मूल्य प्रतिऔंस २०२५.२१ डलर कायम भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै पछिल्लो २४ घण्टामा चाँदीको मूल्यमा वृद्धि देखिएको छ । चाँदीको मूल्य १.४८ प्रतिशत अर्थात ०.३२ डलरले बढ्दै प्रतिऔंस २२.४ डलर पुगेको छ ।  

नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ९५० रुपैयाँमा किनबेच भइरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.