बुधबार, असार १८,२०८२ 04:33:11
  • बुधबार, असार १८,२०८२ 04:33:11
Global IME Bank Limited

सुनको मूल्यमा पहिरो, प्रतिऔंस कतिमा सीमित भयो भाउ ?

Hyundai Nepal
सुनको मूल्यमा पहिरो, प्रतिऔंस कतिमा सीमित भयो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा पहिरो गएको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३.५५ प्रतिशत अर्थात ८४.७८ डलरले घटेको छ ।  

यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस २ हजार ३०१.७२ डलरमा झरेको छ ।  

सुनसँगै चाँदीको मूल्य पनि ह्वात्तै घटेको छ । चाँदीको मूल्य प्रतिऔंस ६.०१ प्रतिशत अर्थात ५.९७ डलरले घटेको छ । यो गिरावटसँगै अन्तराष्ट्रिय बजारमा चाँदीको मूल्य प्रतिऔंस २६.८८ डलरमा झरेको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ३७ हजार ५५० रुपैयाँमा कारोबार भईरहेको छ ।   

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.