Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:50:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

घट्यो सुनको भाउ, प्रतितोला मूल्य कति ?

Laxmi Sunrise Bank Limited
घट्यो सुनको भाउ, प्रतितोला मूल्य कति ?
Shivam Cement

काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँ कायम भएको छ ।  

Bizshala
New Office
CG Motors

बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँ कायम थियो ।  

त्यसैगरी, चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेको छ । यस दिन चाँदी १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.