बिहीबार, असार १९,२०८२ 06:59:28
  • बिहीबार, असार १९,२०८२ 06:59:28
Global IME Bank Limited

सिटिजन्स बैंकद्वारा विद्यालय र वृद्धाश्रमलाई सहयोग प्रदान

Hyundai Nepal
सिटिजन्स बैंकद्वारा विद्यालय र वृद्धाश्रमलाई सहयोग प्रदान
Nabil Bank Limited

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले राइनास नगरपालिका ०८, लमजुङमा अवस्थित  श्री वीर भक्ति माध्यमिक विद्यालय र सर्वोदय सेवा श्रमलाई सहयोग प्रदान गरेको छ । 

ज्येष्ठ नागरिकहरुलाई आश्रय दिइ रहेको सर्वोदय सेवा श्रमलाई बैंकले एक महिनालाई पुग्ने बराबरको दैनिक उपभोग्य खाद्यान्न सामाग्री उपलब्ध गराएको जनाएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यसका साथै, बैंकले श्री वीर भक्ति मध्यमिक विद्यालयका प्राथमिक तहमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ । बैंकको यस कार्यबाट न्यून आय भएका परिवारका बालबालिका लाभान्वित भएको बैंकले उल्लेख गरेको छ ।  

विद्यालय र सेवा श्रममा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।  

सिटिजन्स बैंक इन्टरनेसनलले देशभरका ९० वटा शाखा, १५२ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ०७ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.