Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 04:23:38
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सिटिजन बैंकका ग्राहकले पर्पल हेज बारमा १०% सम्म छुट पाउने

Laxmi Sunrise Bank Limited
सिटिजन बैंकका ग्राहकले पर्पल हेज बारमा १०% सम्म छुट पाउने
Shivam Cement

काठमाण्डौ । सिटिजन बैंक इन्टरनेसनल लिमिटेड र पर्पल हेज रक बार बीच सिटिजन बैंकका ग्राहकहरुलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  

Bizshala
New Office
CG Motors

समझदारीपत्रमा हस्ताक्षर भएपश्चात बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरुले पर्पल हेज बारमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्नेछन् । यसप्रकारको सहकार्यबाट  बैंकका ग्राहकहरु लाभान्वित हुने र नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।  

पर्पल हेज रक बार काठमाण्डौको ठमेलमा अवस्थित छ । 

सिटिजन बैंकले देशभर फैलिएका आफ्ना १९० वटा शाखा कार्यालय, १५२ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाईहरुबाट १७ लाख ७ हजार ग्राहकहरुलाई बैंकिङ सुविधा प्रदान गरिरहेको  छ । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

8 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.