Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:54:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आज पनि सुनको मूल्य स्थिर, प्रतितोलाको भाउ कति ?

Laxmi Sunrise Bank Limited
आज पनि सुनको मूल्य स्थिर, प्रतितोलाको भाउ कति ?
Shivam Cement

काठमाण्डौ । आज नेपाली बजारमा सुनको भाउ स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँ कायम भएको छ ।  

Bizshala
New Office
CG Motors

अघिल्लो दिन पनि यहि दरभाउमा सुनको किनबेच भएको थियो ।  

त्यसैगरी, चाँदीको भाउमा पनि परिवर्तन भएको छैन । यस दिन चाँदी १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.