Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:45:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बागमती प्रदेशले २० वर्ष पुराना सवारी साधनको दर्ता खारेजी जरिवानामा ८०% छुट दिने

Laxmi Sunrise Bank Limited
बागमती प्रदेशले २० वर्ष पुराना सवारी साधनको दर्ता खारेजी जरिवानामा ८०% छुट दिने
Shivam Cement

काठमाण्डौ । बागमती प्रदेश सरकारले २० वर्ष पुराना भएका सवारी साधनको दर्ता खारेजी गर्दा तथा सवारी करमा लाग्ने जरिवानामा ८० प्रतिशत छुट प्रदान गर्ने भएको छ । शनिबार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै प्रदेश आर्थिक मामिलामन्त्री जगन्ननाथ थपलियाले छुटको घोषणा गरेका हुन् ।  

थपलियाले २० वर्ष नाघेका सार्वजनिक सवारी साधनधनीले दर्ता खारेजी गर्दा नवीकरण र सवारी कर पुस मसान्तसम्म बुझाएमा जरीवानामा ८० प्रतिशत छुट प्रदान गरिने बताए ।  

Bizshala
New Office
CG Motors
Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

13 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.