Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:45:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सुनको मूल्य प्रतिऔंस १० डलरले बढ्यो,कति पुग्यो भाउ ?

Laxmi Sunrise Bank Limited
सुनको मूल्य प्रतिऔंस १० डलरले बढ्यो,कति पुग्यो भाउ ?
Shivam Cement

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १० डलरले बढेको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य प्रतिऔंस ०.५० प्रतिशत अर्थात १०.०४ डलरले बढेको हो ।  

Bizshala
New Office
CG Motors

यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २०३२.०८ पुगको छ ।  

सुनसँगै अन्तराष्ट्रिय बजारमा चाँदीको मूल्य समेत वृद्धि भएको छ । चाँदीको मूल्य १.१७ प्रतिशत अर्थात प्रतिऔंस ०.२७ डलरले बढेको छ । यससँगै चाँदीको मूल्य प्रतिऔंस २३.१७ डलर कायम भएको छ ।  

नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भईरहेको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.