Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:50:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा रिमाल र आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त

Laxmi Sunrise Bank Limited
प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा रिमाल र आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त
Shivam Cement

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख आर्थिक सल्लाहकारमा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई नियुक्त गरेका छन् । 

बिहीबार बसेको मन्त्रीपरिषद बैठकले डा. खतिवडालाई प्रमुख आर्थिक सल्लाहकार बनाएको हो ।  

Bizshala
New Office
CG Motors

यस्तै, ओलीका विश्वासपात्र तथा एमालेका नेता विष्णु रिमाल प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त भएका कांगे्रेसबाट सरकारमा सहभागी एक मन्त्रीले जानकारी दिए ।  

डा. खतिवडा पूर्व गभर्नर, योजना आयोगका पूर्व उपाध्यक्ष हुँदै ०७४ सालमा अर्थमन्त्री समेत बनेका थिए । राष्ट्रिय सभा सदस्यको रुपमा केही वर्ष काम गरेका उनी कार्यकाल सकिएपछि फुर्सदिला थिए ।  

सरकारको नेतृत्वनेकपा एमालेका उपमहासचिव रिमाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार नै थिए । उनी एमालेमा समेत ओलीको विश्वास पात्रमध्येमा गनिन्छन् । एमालेमा उनलाई नेताभन्दा पनि प्रमुख कार्यकारी अधिकृतको भूमिका निर्वाह गर्ने व्यक्तिको रुपमा चिनिन्छ । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.