Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:51:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

दुईतिहाई बहुमतको प्रधानमन्त्री बने ओली

Laxmi Sunrise Bank Limited
दुईतिहाई बहुमतको प्रधानमन्त्री बने ओली
Shivam Cement

काठमाण्डौ । एमाले अध्यक्ष केपी शर्मा ओलीले दुईतिहाई सांसदहरुको विश्वासको मत प्राप्त गरेका छन् ।  

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा ओलीले संविधानको धारा ७६ को उपधारा ४ अनुसार राखेको विश्वासको मतको प्रस्ताव दुईतिहाई बहुमतले पारित गरेको हो । 

Bizshala
New Office
CG Motors

आजको प्रतिनिधि सभा बैठकमा उपस्थित सांसदको संख्या २६३ रहेकोमा ओलीको पक्षमा १८८ र विपक्षमा ७४ तथा तटस्थमा एक मत परेको हो ।  

प्रम ओलीलाई नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले मत दिएका छन् ।

नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादीले भने विपक्षमा मत दिएका छन् । नेपाल मजदुर किसान पार्टीका एक मात्र सांसद प्रेम सुवाल भने तटस्थ रहे ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.