Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:58:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मौद्रिक नीति शुक्रबार साढे १ बजेसम्म ल्याउने राष्ट्र बैंकको तयारी

Laxmi Sunrise Bank Limited
मौद्रिक नीति शुक्रबार साढे १ बजेसम्म ल्याउने राष्ट्र बैंकको तयारी
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति शुक्रबार दिउँसो साढे १ बजेसम्म ल्याउने तयारी गरेको छ । राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा. भागवत आचार्यले केन्द्रीय बैंकले शुक्रबार मौद्रिक नीति ल्याउने तयारी गरेको बताएका हुन् ।  

उनले अन्य कुरा यथावत रहेको खण्डमा नेपाल राष्ट्र बैंकले यहि शुक्रबार साढे १ बजेसम्म मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भईरहेको जानकारी दिए । बिजशालासँग कुरा गर्दै आर्चायले शुक्रबार बिहान राष्ट्र बैंकको बोर्ड बैठक पनि बोलाइएको जानकारी दिए ।  

Bizshala
New Office
CG Motors

नेपाल राष्ट्र बैकले अघिल्लो साता नै मौद्रिक नीति ल्याउने तयारी गरेको थियो । तर सरकारले तयारी नपुगेको भन्दै एक साताको लागि पछाडि सारको थियो । यतेबला सेयर लगानीकर्ता मौद्रिक नीतिको ब्यग्र प्रतिक्षामा छन् । सरकाले केही लचक मौद्रिक नीति ल्याउने बताईरहेकाले लगानीकर्ता पूँजीबजार र लगानीमैत्री मौद्रिक नीति आउने अपेक्षामा छन् ।  

राष्ट्र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीति ल्याउने सङ्केत गरेका छन् भने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि अहिलेको अभावलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति आउने बताउँदै आएका छन् ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.