Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:36:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आज पनि १८ डलरले घट्यो सुनको मूल्य, कति पुग्यो भाउ ?

Laxmi Sunrise Bank Limited
आज पनि १८ डलरले घट्यो सुनको मूल्य, कति पुग्यो भाउ ?
Shivam Cement

काठमाण्डौ । आज पनि अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य ०.७६ प्रतिशत अर्थात प्रतिऔंस १८.२२ डलरले घटेको छ ।  

यो समाचार तयार पार्दासम्म अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ३८६ डलरमा कारोबार भईरहेको छ ।  

Bizshala
New Office
CG Motors

अघिल्लो दिन पनि अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको थियो । डलरका मूल्य बढ्दा र अमेरिकी बोन्डको प्रतिफल समेत वृद्धि हुँदा सुनको मूल्यमा केही दिनयता गिरावट आईरहेको छ । आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ०.७१ प्रतिशत अर्थात प्रतिऔंस ०.१९ डलरले घटेको छ । चाँदीको मूल्य प्रतिऔंस २७.०६ डलरमा कारोबार भईरहेको छ ।  

नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार ७ रुपैयाँमा कारोबार भईरहेको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.