Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:43:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सफ्टवेयर अपडेटका कारण हुन्डाई र कियाको कार चोरीमा कमी

Laxmi Sunrise Bank Limited
सफ्टवेयर अपडेटका कारण हुन्डाई र कियाको कार चोरीमा कमी
Shivam Cement

काठमाण्डौ । हुन्डाई र कियाको कार चोरीमा कमी आएको छ । यी कम्पनीहरुले कार चोरीका घटना रोक्न सफ्टवेयर अपडेट गरेको एक वर्षभन्दा बढी समय भईसकेको छ ।  

यो नयाँ अपडेटले सकारात्मक परिणामा देखाउन थालेको छ । अमेरिकामा समग्रमा कार चोरीका घटना बढिरहेपनि बीमा दाबी सम्बन्धी आँकडालाई आधार मान्ने हो भने हुन्डाई र कियाको कार चोरीमा भने कमी आईरहेको छ ।  

Bizshala
New Office
CG Motors

कार चोरी भएर बीमा दाबी भएको कुल संख्यामा सफ्टवेयर अपडेट भएको हुन्डाई र कियाको कारको संख्यामा ६४ प्रतिशतको कमी आएको छ । कम्पनीहरुको सफ्टवेयर अपडेटले प्रभावकारी काम गरेको अमेरिकी बीमकहरुले बताएका छन् ।  

सन् २०२३ अघि बनेको हुन्डाई र कियाका कारहरु चोरी हुन सक्नेृ जोखिम उच्च थियो । कम मूल्य भएको भर्जनका यी कारहरुको मोडलमा प्रेस बटनको साटो चाबिले स्टार्ट हुने व्यवस्था छ । जसका कारण यी कारहरुको चोरीको घटना अन्यको तुलनामा २ गुणा बढी रहेको छ ।  

सन् २०२०  देखि सन् २०२३ को पहिलो ६ महिनासम्म हुन्डाई र कियाका मोडलहरुको चोरी १ हजार प्रतिशतले बढेको थियो । यो समस्यालाई कम गर्न दक्षिण कोरियाली कम्पनीहरुले सन् २०२३ फेब्रुअरीमा पुराना मोडहरुमा निःशुल्क सफ्टवेयर अपडेटको व्यवस्था गरेको थियो । अहिलेसम्म हुन्डाई र कियाका २० लाख युनिट कारको सफ्टवेयर अपडेट भईसकेको छ ।    

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.