Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:05:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सुनको मूल्य दैनिक घट्दै, आज कतिले घट्यो ?

Laxmi Sunrise Bank Limited
सुनको मूल्य दैनिक घट्दै, आज कतिले घट्यो ?
Shivam Cement

काठमाण्डौ । सुनको मूल्यमा र्भरहेको गिरावटले आज पनि निरन्तरता पाएको छ । आज नेपाली बजारमा सुनको मूल्यमा प्रतितोला ५ सय रुपैयाँको गिरावट आएको छ ।  

Bizshala
New Office
CG Motors

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँ कायम भएको छ ।  

त्यसैगरी तेजावी सुनको मूल्य पनि तोलामा ५ सय घट्दै १ लाख १७ हजार ४५० रुपैयाँमा झरेको छ ।  

आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयााले घट्दै प्रतितोला १ हजार ३७५ रुपैयाँ कायम भएको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.