बुधबार, असार १८,२०८२ 02:02:07
  • बुधबार, असार १८,२०८२ 02:02:07
Global IME Bank Limited

सिमेन्टबाट बनेको नक्कली लसुन समेत बिक्री हुन थाल्यो

Hyundai Nepal
सिमेन्टबाट बनेको नक्कली लसुन समेत बिक्री हुन थाल्यो
Nabil Bank Limited

काठमाण्डौ । यतिबेला नेपालसहित विश्वभरका उपभोक्ता बढ्दो महङ्गीसँगै अखाद्य वस्तु र ठगीको मारमा परिरहेका छन् । उपभोक्ताको स्वास्थ्यलाई गम्भिर प्रभाव पार्ने वस्तुदेखि लिएर नापतौलमा जालझेल गरेर व्यापारीहरु ठग धन्दामा लागिरहेको विषय नौलो होइन । तर बजारमा बेलाबखत सबैलाई चकित पार्ने घटना पनि घटिनै रहेका हुन्छन् ।  

उपभोक्तालाई ठग्ने नयाँ–नयाँ तरिका आईरहेकाले ठगीबाट कसरी जोगिने भन्ने विषय पनि जटिल बन्दै गईरहेको छ । यस्तै एउटा घटना भारतमा घटेको छ । भारतको अकोला भन्ने ठाउँमा नक्कली लसुन बेचेको घटना सार्वजनिक भएको छ । भारतको यो ठाउँमा लसुनको मूल्य यतिबेला निकै वृद्धि भएको छ । यसैको फाइदा उठाउँदै ठेलामा तरकारी बेच्नेले सक्कली लसुनको बीचमा नक्कली लसुन पनि बेच्न थालेका छन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

नक्कली लसुन भने सिमेन्टबाट बनेको र हेर्दा दुरुस्तै सक्कली जस्तै देखिने खालका छन् । लसुन बाहिर सेतो रङ लगाइएको छ ।  

मानिसहरुले अकोलाका विभिन्न स्थानमा यस्तो घटना देखिएको बताएका छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.