Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:03:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपाली बजारमा टिसीएल ब्राण्डका साउन्डबार

Laxmi Sunrise Bank Limited
नेपाली बजारमा टिसीएल ब्राण्डका साउन्डबार
Shivam Cement

काठमाण्डौ । घरेलु मनोरञ्जन ब्राण्ड टिसीएलले नेपाली बजारमा विभिन्न साउन्डबारहरु ल्याएको छ।

टिसीएलका साउन्डबारहरूले चलचित्र, संगीत र टिभी कार्यक्रमहरू हेर्दा सुनिने ध्वनिलाई उत्कृष्ट क्वालिटीमा प्रदान गर्ने कम्पनीले जनाएको छ । वायरलेस सब वूफरले राम्रो क्वालिटी को बेस थप्ने र घरमै थिएटरको आभास दिलाउने कम्पनीले दाबी गरेको छ ।  

Bizshala
New Office
CG Motors

जताततै अल्झिने तारहरुलाई हटाई टिसीएलसाउन्डबारहरूले ब्लुटुथमार्फत वायरलेस काम गर्ने कम्पनीले जनाएको छ । टिसीएलका एस ६४३ डब्लु ,एस ५२२ डब्लुरएस ३३२ डब्लु गरि ३ मोडलका साउन्डबारहरु नेपाली बजारमा उपलब्ध छन्।  

टिसीएल उपभोक्ता इलेक्ट्रोनिक्स सामाग्री निर्माण गर्ने बिश्वब्यापी ब्राण्ड हो । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.