Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:56:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अहिलेको सरकारले भात–रोटी खान्छ, घुस खाँदैनः प्रधानमन्त्री

Laxmi Sunrise Bank Limited
अहिलेको सरकारले भात–रोटी खान्छ, घुस खाँदैनः प्रधानमन्त्री
Shivam Cement

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले भ्रष्टाचार नगर्ने बताएका छन् । सोमबार जिल्ला प्रहरी परिसर काठमाण्डौको भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।  

‘सरकारले भात–रोटी खान्छ, घुस खाँदैन पैसा खाँदैन तपाईहरु स्पष्ट हुनुहोस्, ’ ओलीले भने । यस्तै उनले सरकारले शक्तिको दुरुपयोग गरेर निर्दोषितामा दोषी करार गर्ने प्रयास नहुने समेत बताएका छन् । उनले भने, ‘सरकारले प्रहरीको काम, कारबाहीमा कुनै हस्तक्षेप गर्दैन, सरकार प्रहरीलाई प्रोत्साहन गर्न सधैं तत्पर छ ।’  

प्रधानमन्त्रीले अहिलेको सरकारले कोही व्यक्ति विशेष अपराधी हो भनेर नसमाऊ भनेर आदेश नदिने कसैलाई फसाऔँ भनेर आदेश पनि नदिने बताए । ‘निर्दोष मान्छेलाई फसाउनु राज्य शक्तिको दुरुपयोग गरेर निर्दोषितामा दोषी करार गर्ने प्रयास हुँदैन । ढुक्कले काम गर्नुहोस् । अब प्रहरीलाई प्रोत्साहित पनि गर्छौँ,’ उनले भने  ।  

Bizshala
New Office
CG Motors
Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.