Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:50:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

क्यानडाद्वारा चिनियाँ ईभीमा शतप्रतिशत शुल्क लगाउने निर्णय, स्टिल र आल्मुनियममा समेत २५% शुल्क वृद्धि गरिने

Laxmi Sunrise Bank Limited
क्यानडाद्वारा चिनियाँ ईभीमा शतप्रतिशत शुल्क लगाउने निर्णय, स्टिल र आल्मुनियममा समेत २५% शुल्क वृद्धि गरिने
Shivam Cement

काठमाण्डौ । क्यानडाले चीनबाट आयात हुने विद्युतीय सवारी साधनहरु(ईभी)मा शतप्रतिशत भन्सार शुल्क लगाउने निर्णय गरेको छ । अमेरिका र युरोपियन युनियनलाई पछ्याउँदै क्यानडा सरकारले सोमबार यस्तो घोषणा गरेको हो ।  

आइतबार अमेरिकाका सुरक्षा सल्लाहकार जेक सुलिभानले क्यानेडेली प्रधानमन्त्री जस्टिन ट्रुडो र उनको नेतृत्वको मन्त्रीमण्डलसँगको भेटवार्ताको क्रममा चिनियाँ ईभीमाथि कर बढाउन प्रोत्साहन गरेका थिए । जसको एकदिनपछि क्यानडेली सरकारको यस्तो निर्णय सार्वजनिक भएको हो ।  

Bizshala
New Office
CG Motors

सुलिभानले आफ्नो पहिलो बेईजिङ भ्रमण मंगलबार गर्दैछन् ।  

क्यानडाका प्रधानमन्त्रीले  चिनियाँ स्टिल र आल्मुनियममा समेत २५ प्रतिशत शुल्क बढाइने बताएका छन् । उनले चीनले विश्वबजारबाट असान्दर्भिक फाइदा उठाउन खाजेको आरोप लगाएका छन् । चीनबाट भने क्यानडाको यस्तो निर्णयप्रति कुनै पनि प्रतिक्रिया सार्वजनिक भएको छैन ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.