Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 03:10:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नाडामा सनरुफसहितको पञ्च इभीको तहल्का, ४ दिनमा ३२८ युनिटको बुकिङ

Laxmi Sunrise Bank Limited
नाडामा सनरुफसहितको पञ्च इभीको तहल्का, ४ दिनमा ३२८ युनिटको बुकिङ
Shivam Cement

काठमाण्डौ । टाटाको पञ्च इभीको नाडा अटो शो २०२४ को ४ दिनमा ३२८ युनिट बुकिङ भएको छ ।  

नाडाको बाँकी २ दिनमा पनि पञ्च इभीप्रति अझ आकर्षण बढ्ने नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले जनाएको छ । 

Bizshala
New Office
CG Motors

कम्पनीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतिका अनुसार टाटा पञ्च इभीको सुरुवाती मूल्य रु. ३३ लाख ९९ हजार राखिएको छ ।  

यो सुरुवाती भेरियन्टमा पनि ग्राहकहरुले सनरुफको आनन्द लिनसक्ने कम्पनीले जनाएको छ । यो मूल्य नाडासम्मलाई मात्र रहेको र पछि बढ्ने कम्पनीले जनाएको छ।  

साथै नाडामा गाडी किन्ने ग्राहकहरुलाई सिप्रदीको चार्जिङ्ग स्टेशनमा निःशुल्क चार्जिङ्गको सुविधा समेत उपलब्ध हुने घोषणा गरिएको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

7 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.