Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:43:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एकै महिनामा करिब ४० करोडको सारी आयात

Laxmi Sunrise Bank Limited
एकै महिनामा करिब ४०  करोडको सारी आयात
Shivam Cement

काठमाण्डौ । चालु आवको पहिलो महिनामा करिब ४० करोडको सारी आयात भएको छ । केन्द्रीय भन्सार विभागका अन्ुसार चालु आर्थिक वर्ष २०८१÷८२ को साउन महिनामा ३९ करोड  ६२ लाख ७४ हजार रुपैयाँबराबरको सारी आयात भएको हो ।  

यो एक महिनाको अवधिमा ९ लाख २४ हजार ९५४ थान सारी आयात भएको विभागले जनाएको छ ।  

Bizshala
New Office
CG Motors

यसैगरी साउनमा ४२ लाख ४४ हजार रुपैयाँको १२ हजार २९६ थान पेटिकोट र ३ करोड १६ लाख ५२ हजार रुपैयाँको १ लाख ३१ हजार ५४८ थान ब्लाउज  आयात समेत आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।  

नेपालमा चीन, भारत, जापान, अस्ट्रेलिया, युएई, कतार लगायतका देशहरूबाट सारी, ब्लाउज र पेटीकोट आयात भएको हो । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.