Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:48:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

प्रधानमन्त्रीले भदौ ३१ गते संसदलाई सम्बोधन गर्ने

Laxmi Sunrise Bank Limited
प्रधानमन्त्रीले भदौ ३१ गते संसदलाई सम्बोधन गर्ने
Shivam Cement

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ ३१ गते प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले अमेरिका भ्रमणबारे जानकारी गराउन संसदमा सम्बोधन गर्न लागेका हुन् ।  

राष्ट्र संघको महासभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली असोज ४ गते अमेरिका जाँदैछन् । संयुक्त राष्ट्र संघको ७९ औँ महासभा अमेरिकाको न्युयोर्कमा बुधबारदेखि सुरु भएको छ । महासभा भदौ २६ गतेदेखि सुरु भए पनि विभिन्न विषयगत छलफलहरू असोज ८ गतेदेखि १२ गतेसम्म हुने राष्ट्र संघको कार्यतालिकामा उल्लेख छ ।

सोही अन्तर्गत प्रधानमन्त्री ओलीले असोज १० गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

Bizshala
New Office
CG Motors
Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.