Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:10:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

भेटायोले ल्यायो दशैं लक्षित सरसफाइ अफर, भान्सा १३ सयमै मर्मत गर्न सकिने

Laxmi Sunrise Bank Limited
भेटायोले ल्यायो दशैं लक्षित सरसफाइ अफर, भान्सा १३ सयमै मर्मत गर्न सकिने
Shivam Cement

काठमाडौं स्टप सेवा प्लेटफम‘भेटायो’ले दशैं अफर ल्याएको छ । जसअन्तर्गत घरको भान्सा १३ सय मै मर्मत गर्न सकिन्छ । यस्तै बाथरूम मात्र  ३ हजार ३८० रुपैयाँमा मर्मत गर्न सकिन्छ । पहिले यसका लागि ५२ सय रुपैयाँ लाग्थ्यो ।  

कम्पनीले ८५ रुपैयाँ प्रति किलोमा सामान्य लुगा धुने र पट्याउने सेवाहरू पनि ल्याएको छ । यस्तै डबल सिरकहरू मात्र ४०० रुपैयाँमा सफा गर्ने सेवा उपलब्ध छन् । 

Bizshala
New Office
CG Motors

साथै, ५ थान भन्दा बढी अर्डर भएमा निःशुल्क डेलिभरीको व्यवस्था रहेको छ । अफरअन्तर्गत एउटा बाथरुम र किचेन सरसफाई ३ हजारमा, ठूला घरहरूको लागि हाम्रो २ वटा बीएचके सरसफाइ (२–सीटरसम्म निःशुल्क सोफा सफा ), ३ बीएचके सरसफाइ ९३–सीटरसम्म सम्म निःशुल्क सोफा सफा) गर्ने सकिन्छ । सोफाको सफाई पनि ४०० रुपैयाँ प्रति सिटरमा उपलब्ध छ(न्यूनतम ५ सिट) ।  

Garima Development Bank
Shivam Cement
Bizshala

निःशुल्क आन्तरिक सहित १५ सय (३ फिट सम्म) वा २५ सय (३–५ फिट) मा चिम्नी सफा गर्ने र भान्साको सिसाहरु सफाई गर्ने सेवाहरु समावेश छन् । टायल्स र मार्बल सफाई रु.१२ वर्ग फुट (न्यूनतम ५०० वर्ग फुटको रु.६ हजारमा), एउटा निःशुल्क बाथरूम सफाई समावेश रहेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.