Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:39:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

प्रि-बुकिङ गरिएका एक्स्पेङ जी६ एसयुभी दशैं अगावै आइपुग्ने

Laxmi Sunrise Bank Limited
प्रि-बुकिङ गरिएका एक्स्पेङ जी६ एसयुभी दशैं अगावै आइपुग्ने
Shivam Cement

काठमाण्डौ । आधिकारिक वितरक सिजी मोटर्सले नेपालको लागि पहिलो चरणका एक्स्पेङ सवारीसाधनहरूको आगमनको घोषणा गरेको छ। बहु–प्रतीक्षित एक्स्पेङ जी६ आगामी दशैंभन्दा अघिनै वितरण गर्ने तयारी गरिएको छ ।  

Bizshala
New Office
CG Motors

एक्स्पेङ जी६ बुक गरेका ग्राहकहरूले दशैंभन्दा अगाडी नै गाडी प्राप्त गर्न सक्ने लक्ष्य राखेर यी सवारी साधनहरू चीनबाट प्रस्थान गरिसकेका र छिट्टै नेपालमा आउने अपेक्षा गरिएको एक्स्पेङले जानकारी दिएको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

सिजी मोटर्सले एक्स्पेङ जी ६ को प्रारम्भिक पूर्वानुमान भन्दा धेरै बुकिङ गर्न सफल भएको जनाएको छ । एक्स्पेङको स्मार्ट ड्राइभिङ प्रविधि, जस्तै स्वचालित ड्राइभिङ, अल्ट्रा–फास्ट चार्जिङ, ५०ः५० लोड रेसियो र सेपा २.० का कारण नेपाली बजारमा यसको ब्यग्र प्रतिक्षा भईरहेको कम्पनीले जनाएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.