मंगलवार, पुष १,२०८२ 09:50:39
Bizshala
  • मंगलवार, पुष १,२०८२ 09:50:39
Bizshala
Global IME Bank Limited
Bizshala

जेसिबीको एक्सक्लुसिभ रिटेलर अब भक्तपुरमा

Hyundai Nepal
जेसिबीको एक्सक्लुसिभ रिटेलर अब भक्तपुरमा
Shivam Cement

काठमाण्डौ । एमएडब्लु अन्तर्गतको एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर प्रालिले एक्सक्लुसिभ रिटेलर भक्तपुर अटो पार्ट्स, भक्तपुरमा सञ्चालनमा ल्याएको छ ।  

जसको उद्घाटन एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटरका निर्देशक गोपाल कुमार अग्रवाल, एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटरका बिजनेस हेड रोशन कुमार श्रेष्ठ, एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटरका सेल्स हेड प्रविन अधिकारी, भक्तपुर अटो पार्ट्सका प्रबन्ध निर्देशक रामेश्वर खाताखोे तथा भक्तपुरका स्थानीय ग्राहकमार्फत संयुक्त रुपमा गरिएको छ ।  

CG Motors
Garima Development Bank
Bizshala

यसको सुरुवातसँगै अब भक्तपुरका ग्राहकहरुले भक्तपुर अटो पार्ट्समार्फत सजिलै जेसिबीका सक्कली पार्ट्सहरु खरिद गर्न पाउनेछन् ।

कम्पनी नेपालको लागि जेसिबीका जेन्युन स्पेयर पार्टस, टायर्स र लुब्रिकेन्ट्सको आधिकारिक बिक्रेता हो ।  

कम्पनीले ग्राहकहरुको सहजताको लागि, ग्राहकहरुलाई नक्कली पार्टपुर्जाहरुको प्रयोग र जोखिमबाट जोगाउन जेसिबीका सक्कली पार्ट्सहरु आफ्ना एक्सक्लुसिभ तथा नन् एक्सक्लुसिभ रिटेलरहरु मार्फत देशभर बिक्री वितरण गर्दै आएको छ ।  

IME remit
Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.