Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 04:23:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बज्र ग्रुपको भ्यालेन्टाइन स्किम : कार र स्कुटर किन्दा सुनको हार र हिराको औँठी उपहार

Laxmi Sunrise Bank Limited
बज्र ग्रुपको भ्यालेन्टाइन स्किम : कार र स्कुटर किन्दा सुनको हार र हिराको औँठी उपहार
Shivam Cement

काठमाण्डौ । बज्र ग्रुपको अटोमोबाइल अन्तर्गत इभी नेपाल मोटर्स प्रालिले भ्यालेन्टाइन स्किम योजना सार्वजनिक गरेको छ । प्रणय दिवसको अवसर पारेर कम्पनीले यो योजना सार्वजनिक गरेको हो ।  

यो स्किम योजना अन्तर्गत वुलिंग कार किन्दा सुनको  हार र लेभ्निंग  स्कुटर किन्दा  ग्राहकले हिराको औँठी उपहार पाउनेछन । यो स्किम निश्चित समय को लागि लागु हुने कम्पनीले जनाएको छ ।  

Bizshala
New Office
CG Motors

वुलिंग गाडी २०० किमी र ३०० किमी मा उपलब्ध रहेको छ । ग्राहकहरुले यो कार कम्पनीको नक्साल र भैसेपाटीमा रहेको शोरुमबाट खरिद गर्न सक्नेछन् ।  यो गाडीमा ८ बर्ष को वारेन्टी प्राप्त गर्न सकिनेछ र यसमा फाइनान्स र एक्सचेन्ज को सुबिधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।  

लेभ्निंग स्कुटर भने नेपाल भरिको मुख्य मुख्य सहरहरुमा रहेको शोरुमबाट खरिद गर्न सकिनेछ । यो स्कुटर १२ ओटा फरक मोडेल मा उपलब्ध छ  । जसको सुरुवाति मूल्य १ लाख १५ हजार रुपैयाँबाट सुरु हुन्छ । यो स्कुटर मा २ वर्षको वारेन्टी साथै फाइनान्स र एक्सचेन्ज पनि उपलब्ध छ ।

स्कुटर वा कार खरिद गर्न चाहनेहरुको लागि कम्पनीले  9802308512 /9801002987 सम्पर्क नम्बर समेत उपलब्ध गराएको छ । कम्पनीले नेपालभरि डेलिभरी को व्यवस्थासँगै सर्भिस र पार्ट्स पनि सजिलै उपलब्ध गराउने जनाएको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

8 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.