बुधबार, असार १८,२०८२ 04:40:40
  • बुधबार, असार १८,२०८२ 04:40:40
Global IME Bank Limited

सिटिजन्स बैंकद्वारा महिला जागृति तथा वुद्धा आश्रमलाई सहयोग प्रदान

Hyundai Nepal
सिटिजन्स बैंकद्वारा महिला जागृति तथा वुद्धा आश्रमलाई सहयोग प्रदान
Nabil Bank Limited

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले बुढीगंगा गाउपालिका ०१,पुष्पलाल चोक विराटनगरमा अवस्थित महिला जागृति तथा वुद्धा आश्रमलाई सहयोग प्रदान गरेको छ । बैंकले उक्त आश्रमलाई ६ महिनाका लागि  पुग्ने बरारबको दैनिक उपभोग्य खाद्य सामाग्री र अन्य सामाग्री उपलब्ध गराएको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

वृद्धा आश्रममा आयोजित एक समारोहकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले उक्त सहयोग प्रदान गरेका थिए । उक्त सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै पोखरेलले आश्रमलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।  

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५२ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख१२ हजार ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आईरहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.