Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:47:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपालपे क्युआरबाट सेल्सबेरीमा भुक्तानी गर्दा १०% क्यास ब्याक पाइने

Laxmi Sunrise Bank Limited
नेपालपे क्युआरबाट सेल्सबेरीमा भुक्तानी गर्दा १०% क्यास ब्याक पाइने
Shivam Cement

काठमाण्डौ । नेपालपे क्युआर स्क्यान गरी सेल्सबेरीमा भुक्तानी गर्दा ग्राहकहरुले १०% वा अधिकतम रु १०० सम्मको क्यास ब्याक प्राप्त गर्न सक्नेछन् । 

उक्त अफर नेपालभरी रहेका सम्पूर्ण सेल्सबेरीको स्टोरहरुमा फागुन ५ गतेबाट फागुन २० गतेसम्म उपलब्ध हुनेछ ।

Bizshala
New Office
CG Motors

उक्त अफरमा ग्राहकहरुले सेल्स बेरीका स्टोरमा सामान खरिद गर्दा स्टोरमा रहेको डाइनामिक क्युआर  स्क्यान गरी भुक्तानी गरी प्रतिदिन एक कारोबारमा क्यास ब्याक प्राप्त गर्न सक्नेछन् । अफर अवधिभरि भने ३ पटक सम्म क्यास ब्याक प्राप्त गर्न सकिनेछ ।

ग्राहकले आफू सँग भएको कुनै पनि वाणिज्य बैंक, प्रायःजसो विकास बैंक र फाइनान्स कम्पनीहरुको मोबाइल बैंकिङ्ग, वालेटहरु वा कनेक्ट आईपीएस प्रयोग गरी  नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.