दायरा विस्तारमा स्काईवेलको जोड, ग्राहकलाई दिने सेवामा नचुक्ने कम्पनीको प्रतिबद्धता
काठमाण्डौ । नेपाली अटो बजारमा छुट्टै पहिचान कायम गर्न सफल स्काईवेलले आफ्नो दायरा विस्तार गरेको छ । कम्पनीले पाँचौ बिक्री कक्ष आजदेखि सञ्चालनमा ल्याएको छ । एसयुभी स्काईवेलले नक्सालमा आफ्नो फ्ल्यागसिप सोरूम आजैदेखि संचालनमा ल्याएको छ । नेपालमा पाईने विद्युतीय सवारी साधनहरू मध्ये सबैभन्दा बढी ६२० किलोमिटर रेन्ज भएको प्रिमियम एसयुभी स्काईवेल ‘इटी फाईभ’ नेपाली बजारमा एक...