महालक्ष्मी विकास बैंकद्वारा वाकाथन सम्पन्न
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले फागुन १५-१६ गते बैंकको वार्षिक कार्यक्रम तथा दुइदिने कार्यशालाअन्तर्गत दिगो बैंकिङ, संस्कृति तथा सम्पदा संरक्षणको नारा आत्मसात गर्दै बुढानिलकण्ठ नगरपालिका–१ तथा बुढानिलकण्ठ मन्दिर क्षेत्रमा वातावरणीय तथा सांस्कृतिक सम्पदा संरक्षण वाकाथनको आयोजना गरेको छ । बैंकका उच्च अधिकारी, कर्मचारी, र सरोकारवालाहरूको सक्रिय सहभागितामा...